close

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर भूकम्प

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर भूकम्प

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ । राति २:२६ मा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।  केन्द्रले ४‍‍.७  रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ। 

धक्का काठमाडौं उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।