close

कागेश्वरीको ढुङगेधारामा पुरुषको शव फेला

कागेश्वरीको ढुङगेधारामा पुरुषको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । कागेश्वरी मनोहर नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका-४ ढुङगेधारा छेउमा ५० वर्षीय पुरुष मृत भेटिएको प्रहरीले जनाएो छ । मृतको सनाखत भने हुन बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।