close

अदालतको आदेशपछि जबरजस्तीकरणको अभियोग लागेका पाण्डे थुनामा

अदालतको आदेशपछि जबरजस्तीकरणको अभियोग लागेका पाण्डे थुनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत काठमाडौैंले सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई जबरजस्तीकरण गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

 जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।