close

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्वन

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्वन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बन भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेसँगै उनी सो पदबाट निलम्वन भएका हुन् । 

पछिल्लो समय पर्यटन मन्त्री प्रेम आलेसँग सम्बन्ध तिक्त रहेका अधिकारीमाथि कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा लिएको, निगमको जहान साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको आरोप लगाइएको छ।