close

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्वीरसहित)

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्वीरसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रिय आठौँ योग दिवसको अवसरमा भद्रकाली सैनिक मुख्यालयमा विशेष /औपचारिक कार्यक्रमका साथ मनाइएको छ ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी थिए । 

कार्यक्रममा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति थियो । यस्तै, काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा योगा गरी यो दिवस मनाइएको छ ।

तस्वीरमा