close

सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्प

सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्प

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । 

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।