close

काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला

काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

सोमबार तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र दुई बच्चा मृतावस्थामा फेला परेका हुन् । सोमबार बिहान उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । 

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाका अनुसार प्रहरीको टोली घटनास्थालमा पुगेर यसबारे अनुसन्धान थालेको छ भने थप विवरण आउन बाँकी छ ।