close

उड्यो, शंकाष्पद व्यक्ति चढेको आशंकामा रोकिएको विमान

उड्यो, शंकाष्पद व्यक्ति चढेको आशंकामा रोकिएको विमान

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रहरीको चेकजाँचका लागि नेपाल प्रहरीले रोकेको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमान उडेको छ । 

विमानमा एक शंकाष्पद यात्रुबारे विशेष सूचनाका आधारमा विमान चेकजाँचका लागि रोकिएको सो विमान केहीबेरअघि उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । 

प्रहरीका अनुसार विमानबाट एक जना शंकाष्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।