close

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

Trulli
ADVERTISEMENT

पाल्पा । तिनाउ गाउँपालिका–३ सिद्धबाबामा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको हो । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाउने का भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।