close

संघीय मामिला मन्त्रालयले भन्यो : करारका कर्मचारी प्रक्रिया पुर्‍याएर हटाउनू

संघीय मामिला मन्त्रालयले भन्यो : करारका कर्मचारी प्रक्रिया पुर्‍याएर हटाउनू

Trulli
ADVERTISEMENT

काठमाडौं । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारका कर्मचारीहरूलाई क्रिया पुर्‍याएर हटाउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ । 

सोमबार बसेको मन्त्रालयको सचिवस्तरीय बैठकले करारका कर्मचारी लिँदा वा हटाउँदा सम्बन्धित स्थानीय तहको निर्देशिका वा कार्वविधि अनुसार गर्न/गराउन निर्देशन दिएको हो । 

कुनै करारका कर्मचारी हटाउनु परेमा कमर्चारीहरूको कार्यसम्पादन मूल्यंकन तथा नयाँ अवधिको लागि करार सम्झौतासम्बन्धी मापदण्ड २०७८ बमोजिम गर्न मन्त्रालयले आदेश दिएको हो ।