close

२ युवकको विभत्स हत्या

२ युवकको विभत्स हत्या

Trulli
ADVERTISEMENT

पाल्पा । निस्दी गाउँपालिका–३, झिरुवासका दुई युवक बेपत्ता भएको तीन दिनपछि बुधबार मृत अवस्थामा भेटिएका छन् । 

भलिबल खेल हेर्न हिँडेका निस्दी–३ झिरुवास भलुवाका २१ वर्षीय वीरेन्द्र सोमैको पहिचान भएको छ । मृत अवस्थामा भेटिएका अर्का एक युवकको भने बिहीबार बिहानसम्म पहिचान खुलेको छैन । 

एकजनाको शव निस्दी- ४, मित्यालकै काफल खोला र अर्को निस्दी गाउँपालिका–५, गल्धाको ढुंगानाबेंसीमा विभत्स अवस्थामा बुधबार भेटिएको प्रहरीलेजनाएको छ । 

स्थानीयका अनुसार शरीरका अंगहरूसमेत छरपस्ट अवस्थामा भेटिएको छ । मृत अवस्थामा भेटिएका दुवैको शव रामपुर अस्पतालमा लगिएको छ ।