close

बलात्कार आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ

बलात्कार आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ

Trulli
ADVERTISEMENT

डोटी । बलात्कार आरोपमा ७७ वर्षीष वृद्ध पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई बलात्कार गरेको रोपमा जोरायल-२ डाँडाखालीका श्रीधर भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

श्रीधरले ती महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।