close

निर्माण सामग्री नहटाइए नगरपालिकाले डोजर लगाइदिने

निर्माण सामग्री नहटाइए नगरपालिकाले डोजर लगाइदिने

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले गोसपुल-कलमसी सडक खण्डको दायाँ-बायाँ पेन्टिङ गर्ने भएको छ । 

चाँगुनारायणको वडा नम्बर-८ स्थित गोसपुलदेखि कलमसीसम्म लाइन कोर्ने काम पनि गर्न लागेको भन्दै सडक आसपासका निर्माण तथा घरायसी सामग्री हटाउन नगरपालिकाले सूचनामार्फत आग्रह गरेको हो । 

नगरपालिकाले आइतबार सूचना जारी गर्दै १५ दिनभित्र हटाउन र हटेर गरेमा १५ हजार नगदसँगै डोजर लगाइदिने जनाएको छ ।