close

एक घर एक धारा अभियानका लागि बोरिङ खन्न सुरु

एक घर एक धारा अभियानका लागि बोरिङ खन्न सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाको ‘एक घर एक धारो’ अभियान घरघरमा धारा पुर्‍याउन डिप बोरिङ खन्न सुरु गरेको छ । 

नगरपालिका-५ मा रहेको व्रम्हायणी मन्दिरनजिकै बोरिङ खन्ने काम आजदेखि सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार पात्ले वन खानेपानी सुडालका ६०० भन्दाबढी  घरधुरी लाभान्वित हुनेछन् ।