close

देशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

देशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ। 

आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी  प्रदेशमा राति पनि मौसममा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।