close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं ।आज नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले  देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । 

आज दिउँसो पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश एक, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।