close

धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

Trulli
ADVERTISEMENT

काठमाडौं- आइतबार बिहान धादिङको खरी केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

बिहान ७:३९ बजे गएको भूकम्पको कम्पन काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महशुस गरिएको थियो।