close

भूकम्पबाट सयौंको मृत्यु, बालबालिकाको संख्या धेरै

भूकम्पबाट सयौंको मृत्यु, बालबालिकाको संख्या धेरै

Trulli
ADVERTISEMENT

८ बजेको अपडेट : भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुग्यो

जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको ६.४ म्याग्नेच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।

भूकम्पमा परी आज  बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

हालसम्म २७ जनाको सनाखत हुँदा १५ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ