close

भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ जनाभन्दा धेरैको मृत्यु

भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ जनाभन्दा धेरैको मृत्यु

Trulli
ADVERTISEMENT

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।