close

लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा सानदार जित सुरुवात गरेको छ ।

बार्सिलोनाले समूह चरणको पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो । घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केसी र फेरान टोरेसले १-१ गोल गरे । 

यस जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । समूहको अर्को खेलमा बायर्नले इन्टरको मैदानमा २-० को जित दर्ता गर्यो ।