close

सन्दीप लामिछाने आवद्ध जमैका पराजित

सन्दीप लामिछाने आवद्ध जमैका पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली स्पिनर तथा कप्तान सन्दीप लामिछाने आवद्ध जमैका तालबाज पराजित भएको छ।  

आज बिहान सम्मन्न खेलमा लुसिया किंग्ससँग २ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६४ रनको लक्ष्य लुसिया किंग्सले आठ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो। जमैकाले आजको खेलमा  सन्दीप लामिछानेलाई खेलाएन । 

सन्दीप जमैका तालाबाजको टिममा दोस्रो पटक आवद्ध भएका हुन्।