close

तारकेश्वरमा प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता

तारकेश्वरमा प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता

Trulli
ADVERTISEMENT

 काठमाडौँ । तारकेश्वर नगरपालिकामा प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  नगरपालिकाको आयोजनामा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो । 

नगरपालिकाको अनुसार  प्रतियोगितामा  नगरभित्रा ३४ वटा विद्यालय सहभागी भएका छन् । करिब २००० विद्यार्थी प्रतियोगितामा सहभागी हुने नगरपालिकाले जनाएको छ। 

प्रतियोगिता फुटबल, भलिबल, मार्सलाट, एथलेटिक्स, कबडि खेलका ६४ विधामा  विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने नगरपालिकाले जनाएको छ ।