close

रत्ननगरमा चौँथो रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ सुरु

रत्ननगरमा चौँथो रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ सुरु

Trulli
ADVERTISEMENT

चितवन। रत्ननगरमा चौँथो रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ।  

नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको शनिबार नगर प्रमुख श्री प्रलाद सापकोटाले उद्घाटन गरेका छन्। ।

पालिकाको टिकौली चौरमा यही माघ १४  गते देखि १६ गते सम्म रनिङशिल्ड प्रतियोगिता हुँदै छ। जसमा पालिकाभित्रका विद्यालयबाट बालबालिकाको सहभागिता रहेको छ।