close

परशुराम र आलितालबिच मैत्रीपूर्ण अन्तरपालिका फुटबल प्रतियोगिता

परशुराम र आलितालबिच मैत्रीपूर्ण अन्तरपालिका फुटबल प्रतियोगिता

Trulli
ADVERTISEMENT

डडेलधुरा। परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपूर्ण अन्तरपालिका फुटबल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार परशुराम नगरपालिकाका प्रमुख भरत वडायर जोशीको अध्यक्षतामा उक्त खेल सम्पन्न भएको हो। 

परशुराम नगरपालिकाकी उपप्रमुख बिमला कुमारी बोहरा आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्कि,उपाध्यक्ष मैना कुमारी रावल लगायत पालिका कर्मचारि,सुरक्षाकर्मि,खेलाडी ,फुटबल प्रेमी दर्शकहरूको व्यापक उपस्थितिमा खेल सम्पन्न भएको परशुराम नगरपालिकाले जनाएको छ।

खेलमा आलिताल गाउँपालिका विजेता र परशुराम नगरपालिका उपविजेता बनेको छ।