close

जैमिनीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

जैमिनीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

बाग्लुङ । जैमिनी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा माघ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको हो । 

प्रतियोगितामा श्री सर्वोदय जनक माध्यामिक  विद्यालय जैमिनी,  दोस्रो शान्ति मावि कुश्मिसेरा र तेस्रो हिमालयन आमावि रहेको नगरपालिकाले जनाएको छ । 

विजयी विद्यालय तथा विद्यार्थीलाई विभिन्न पदक तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुसार प्रतियोगिता विभिन्न विधामा सञ्चालन गरिएको थियो ।