close

स्वर्ण पदक विजेतालाई रत्ननगरद्धारा सम्मानित

स्वर्ण पदक विजेतालाई रत्ननगरद्धारा सम्मानित

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाले तक्वान्दो खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी स्वर्ण पदकका विजेतलाई सम्मान गरेको हो । 

नगरपालिकाको अनुसार पाँचौँ जिविन युनिम्याप मलेसिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदकका विजेतालाई सम्मान गरेको हो ।

पाँच जना खेलाडीलाई जनही २० हजार र प्रमाणपत्रसहित सम्मान गरेको नगरपालिकाले जनाएको छ ।