close

सूर्यविनायकमा कर्मचारी र जनप्रतिनिधिबिच फुटसल प्रतियोगिता हुने

सूर्यविनायकमा कर्मचारी र जनप्रतिनिधिबिच फुटसल प्रतियोगिता हुने

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच फुटसल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा फुटसल प्रतियोगिता हुन लागेको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाभित्रका कर्मचारी र जनप्रतिनिधिबिच फुटसल प्रतियोगिता हुन लागेको जनाइएको हो । नगरपालिकाको छैठौं स्थापना दिवसको अवसरमा सो प्रतियोगिता हुन लागेको जनाइएको छ । 

फागुन २५ गते सो प्रतियागिता हुने नगरपालिकाले सो सूचनामा उल्लेख गरेको छ । इच्छुक व्यक्तिले प्रतियोगितामा सहभागी हुन पालिकाले अनुरोध गरेको छ ।