close

एसियाड क्रिकेट : नेपालले भोलि भारतसँग खेल्ने

एसियाड क्रिकेट : नेपालले भोलि भारतसँग खेल्ने

Trulli
ADVERTISEMENT

काठमाडौं चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल भोलि हुँदैछ । 

एसियाडको जारी खेलको लक्की ड्रमार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको 'लक्की ड्र' निकाल्दा भारतको चिट निकालेका हुन् ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई २७३ रनले हराएको थियो ।