close

भारतसँग नेपाल २३ रनले पराजित

भारतसँग नेपाल २३ रनले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं- एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित भएको छ । 

सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग २३ रनले पराजित भएको हो । भारतसँग पराजित हुँदै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ । 

भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ रन मात्र बनाउन सक्यो ।