close

साउदीलाई ३०० रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा

साउदीलाई ३०० रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा

Trulli
ADVERTISEMENT

काठमाडौं- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले पराजित गरेको छ । 

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले सेमिफाइनलमा प्रवेश गरेको छ । 

साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।