close

नेपाललाई यूएईको १६५ रनको लक्ष्य

नेपाललाई यूएईको १६५ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको अन्तिम लिग खेलमा यूएईबाट १६५ रनको लक्ष्य प्राप्त गरेको छ । 

नेपालले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन जोड्यो । नेपालका लागि सोमपाल र अभिनाशले २-२ विकेट लिए । करण केसी र गुलशनको नाममा १-१ विकेट रह्यो ।