close

ओमनसँग नेपाल ५ विकेटले पराजित

ओमनसँग नेपाल ५ विकेटले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं - आइसिसी टी - २० विश्वकप एसिया छनोटमा नेपाल  ओमनसँग पराजित भएको छ ।  बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध नेपाल ५ विकेटले पराजित भएको हो । 
 
यससँगै नेपाल समूह उपविजेता बनेको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएर नेपालले ९ विकेटको क्षतिमा १४० रन बनाएको छ । 

नेपाललाई पराजित गरेसँगै ओमन समूह विजेता बनेर अन्तिम चारमा पुगको छ भने नेपाल समुह उप बिजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।