close

आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणमा

आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणमा

Trulli
ADVERTISEMENT

काठमाडौं- इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब लेन्सलाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले ६-० ले लेन्सलाई पराजित गरेको हो ।  आर्सनल सात वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।

जितपछि समूह बी मा आर्सनल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ ।