close

बेलका नगरले माग्यो डाक्टर र नर्स

बेलका नगरले माग्यो डाक्टर र नर्स

Trulli
ADVERTISEMENT

उदयपुरको बेलका नगरपालिकाले कोभिड १९ अस्थाई अस्पताल संचालनको लागि एकजना मेडिकल अधिकृत र दुईजना स्टाफ नर्स माग गरेको छ । सो सम्वनिधत विस्तृत सूचना नगरपालिकाले प्रकाशन गरेको छ । 
 

``