close

३ सय ६ वटा भैसीका पाडी बाँड्दै छ पनाैती नगरपालिका

३ सय ६ वटा भैसीका पाडी बाँड्दै छ पनाैती नगरपालिका

Trulli
ADVERTISEMENT

 

पनौती नगरपालिकाले पशुपन्छी शाखा मार्फत आव २०७७/७८ मा सञ्चालन हुने जिविकोपार्जन  कार्यक्रम अन्तर्गत ३ सय ६ वटा भैसीका पाडी  वितरण गर्ने भएकाे छ । नगरले इच्छुक कृषक समूह / व्यवसायीक फर्मलाइ १५ दिन भित्र  सम्बन्धित वडा कार्यलयमा सम्पर्क गर्न भन्दै  सूचना  जारी गरेकाे छ।