close

अनुदानमा कृषि उपकरण बाँड्दै पनौती नगरपालिका 

अनुदानमा कृषि उपकरण बाँड्दै पनौती नगरपालिका 

Trulli
ADVERTISEMENT

 

पनौती नगरपालिकाले कृषि तथा पशुपालनमा प्रयोग हुने यन्त्र उपकरण , कृषि सामग्रीहरु अनुदानमा वितरण गर्ने भएको छ । यन्त्र उपकरण,कृषि सामग्री र विभिन्न कार्याक्रम सम्बन्धि प्रस्ताव माग गर्न नगरपालिकाले सूचना प्रकाशन गरि नगरबासीलाई जानकारी गराएको छ ।