close

पशुलाई सुत्केरी भत्ता

पशुलाई सुत्केरी भत्ता

Trulli
ADVERTISEMENT


सिन्धुपाल्चाेक - मेलम्ची नगरपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशु आहार सुत्केरी प्रोत्साहन खर्च कार्यक्रम अन्तरगत नगरक्षेत्र मित्रका पशुपालक कृषकहरुमा पशु सुत्केरी भएको १४ दिन भित्र कागजपत्र  सहित वडा कार्यलयमा निवेदन दर्ता गर्न सम्पूर्ण नगरवासीमा  मेलम्ची नगरपालिकाको सुचना 

हेर्नुहाेस सुचना ः