close

हरिहरपुरगढीमा डाक्टर र नर्स आवश्यक

हरिहरपुरगढीमा डाक्टर र नर्स आवश्यक

Trulli
ADVERTISEMENT

 

सिन्धुली - सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कोरोना संक्रमितको उपचारकालागी डाक्टर र नर्स माग गरेको छ । सामुदायिक भवन क्यानेश्वरमा कोरोना संक्रमितको उपचारका निम्ति पालिकाले एक जना डाक्टर र एक जना नर्स माग गर्दै सूचना प्रकाशित गरेको छ । 
 

हेर्नुहोस सूचना :