close

कागेश्वरी र भद्रपुर नगरपालिकाद्वारा १/१ रोजगार सहायक पदका लागि दर्खास्त आह्वान

कागेश्वरी र भद्रपुर नगरपालिकाद्वारा १/१ रोजगार सहायक पदका लागि दर्खास्त आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा र झापाको भद्रपुर नगरपालिकाले रोजगार सहायक पदमा दर्खास्त आह्वान गरेका छन् । 

दुवै नगरले शुक्रबार सूचना जारी एक जना रोजगार सहायक (स्थानीय सेवाको पाँचौ स्तरसरह) तहका लागि दर्खास्त आह्वान गरेका हुन्।

योग्य, इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिन जारी सूचनामा भनिएको छ । कर्मचारी छनोट लिखित तथा मौखिक परीक्षाबाट हुने जारी सूचनामा उल्लेख गरेका छन् ।