close

सहिदभूमिले एकल महिला नृत्य प्रतियोगिता गर्ने

सहिदभूमिले एकल महिला नृत्य प्रतियोगिता गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । धनकुटाको सहिदभूमि गाउँपालिकाले हरितालिका तीजको अवसरमा नृत्य प्रतियोगिता गर्ने भएको छ ।

बुधबार सूचना जारी गरी पालिकाले सो जानकारी दिएको हो । 

२० वर्षमाथिका महिलालाई खुला एकल नृत्य प्रतियोगितामा भाग लिन गाउँपालिकाले अनुरोध गरेको छ । 

इच्छुक महिलाले गाउँपालिकाको महिला तथा बालबालिका शाखामा भदौ ८ गतेसम्ममा नाम टिपाउन पार्नेछ । 

नृत्य प्रतियोगिता भदौ ९ गते सहिदभूमि नगरपालिकाको सभाहलमा बिहान १० बजेदेखि हुने जारी सूचनामा उल्लेख छ ।