close

रुरुक्षेत्र गाउँपालिकामा आज सार्वजनिक बिदा  ​​​​​​

रुरुक्षेत्र गाउँपालिकामा आज सार्वजनिक बिदा  ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले भदौ १६ गते (बिहीबार) सार्वजनिक बिदा दिएको छ । 

गाउँपालिकाको बुधबारको अध्यक्षस्तरीय निर्णयले बिहीबार (आज) ऋषिपन्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले आज गाउँपालिकाका वडा कार्यालयहरू, संघ संस्था, शिक्षण संस्था र सार्वजनिक संघ संस्था बन्द रहने जानकारी दिए ।