close

सार्केगाड पालिकाद्वारा अस्थायी कर्मचारीको संक्षिप्त सूची जारी

सार्केगाड पालिकाद्वारा अस्थायी कर्मचारीको संक्षिप्त सूची जारी

Trulli
ADVERTISEMENT

काठमाडौं ।  हुम्लाको सार्केगाड गाउँपालिकाले खानेपानी सरसफाई तथा स्वच्छता संयोजक, खानेपानी सरसफाई तथा स्वच्छता सहजकर्ता र  खानेपानी सरसफाई तथा स्वच्छता प्राविधिक सहजकर्ता उम्मेद्वारको संक्षिप्त सूची प्रकाशन गरेको छ ।

गाउँपालिकाले बिहीबार एक सूचना जारी गरी संक्षिप्त सूची जारी गरेको हो । 

पालिकाले खानेपानी सरसफाई तथा स्वच्छता संयोजकमा ४ जना, खानेपानी सरसफाई तथा स्वच्छता सहजकर्ता पदका लागि ९ र  खानेपानी सरसफाई तथा स्वच्छता प्राविधिक सहजकर्ताका लाग ६ जनाको सूची प्रकाशन गरेको छ । 

तीनवटै समूहका कर्मचारीको लिखित परीक्षा २०७९/०६/०३ गते हुने जारी सूचनामा उल्लेख छ ।