close

बेनी नगरद्वारा करार सेवामा कर्मचारी माग

बेनी नगरद्वारा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । बेनी नगरपालिकाले विद्यालय तथा  स्वास्थ्यचौकीमा करार सेवामा कर्मचारी माग गरेको हो । 

सूचना जारी भएको सात दिनभित्र कार्यालय समयभित्र आवेदन दिन नगरले आह्वान गरेको छ ।  

‘बैनी नगरपालिकाअन्तर्गतका देहायबमोजिमका विद्यालय तथा स्वास्थ्यचौकीमा देहाय यमोजिमका कर्मचारीहरु सेवा करारमा पदपूर्ति
गर्नुले भएकोले तोकिएको योग्यता पुगेका नेपाली नागरिक (महिला) हरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र
निति २०७०९/०६/०१ गतेसम्म राजस्व तिरेको रसिद सहित तोकिएको ढाँचामा कार्यातय समयभित्र आबेदन पेश गर्नुहुन सम्बन्धित सबैको
जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’जारी सूचनामा भनिएको छ ।