close

ललितपुरमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने

ललितपुरमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने

Trulli
ADVERTISEMENT

ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिले महिला लक्षित तालिम सञ्चालन गर्ने प्रशिक्षकलाई तालिम दिने भएको छ ।

महानगरको वडा नं १४ ले लेखा व्यवस्थापन तालिम, प्रतिवेदन तथा प्रस्तावना लेखन तालिम र उद्घोषण तालिम सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्न लागेको हो । 

मंसिर २० गतेभित्र महानगरपालिकाले ताेकेकाे आवश्यक विवरणसहित वडा नं १४ को कार्यालयमा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।