close

भूमी वर्गीकरणको लागि सुझावको माग

भूमी वर्गीकरणको लागि सुझावको माग

Trulli
ADVERTISEMENT

ललितपुर । महांकाल गाउँपालिकाले भूमी वर्गीकरणको लागि आवश्यक सल्लाह दिन अनुरोध गरेको छ । 
 
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पालिकाभित्रको जमिनको भूमी वर्गीकरणको लागि आवश्यक सल्ला दिन अनुरोध गरेको हो । 

सूचना अनुसार आगामी ७ दिन भित्र सम्बन्धित वडा कार्यालयमा सुझाव दिन सकिने छ । गाउँपालिकामा आफ्नो स्वामित्वमा रहेको भूमी वर्गीकरण गर्न अनुरोध गरेको पालिकाले जनाएको छ ।