close

आँधीखोला गाउँपालिकाले कारारमा कर्मचारी लिने

आँधीखोला गाउँपालिकाले कारारमा कर्मचारी लिने

Trulli
ADVERTISEMENT

स्याङजाको आँधीखोला गाउँपालिकाले कारारमा कर्मचारी लिने भएको छ ।

बिहिबार एक सुचना जारी गर्दै सहायक पाचौँ स्तरको एक नर्स र एक ल्याब टेक्निसियनको लागि गाउँपालिकाले कर्मचारिको माग गरेको छ । 

पाँच सय रुपैयाँ दरखास्त दस्तुर तिरेर आवेदन दिन सकिने छ । न्युनतम शैक्षिक योग्यता र कागजात सहित सुचना जारी भएको पन्ध्र दिनमा आवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।