close

भक्तपुरमा विद्यार्थीलाई शैक्षिक ऋण

भक्तपुरमा विद्यार्थीलाई शैक्षिक ऋण

Trulli
ADVERTISEMENT

भक्तपुर नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागी विद्यार्थीलाई शैक्षिक ऋण दिने भएको छ ।

बिहिबार नगरपालिकाले एक सुचना जारी गर्दै ऋण चाहिने नगरवासी विद्यार्थीलाई सुचना जारी भएको १५ दिनमा निवेदन दिन अनुरोध गरेको छ । 

नगरपालिकाले तोकेको ढाँचामा निवेदन, निवेदकको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक प्रमाणपत्र, परिवारका सदस्यको नागरिकता र ऋणको लागि सहमति पत्र आदी कागजात सहित विद्यार्थीले शैक्षिक ऋणको लागि आवेदन दिन सक्ने छन् ।