close

सूचना टाँँस गर्न वडा कार्यालयलाई तिलोत्तमाको निर्देशन

सूचना टाँँस गर्न वडा कार्यालयलाई तिलोत्तमाको निर्देशन

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकाले सूचना टाँस गर्न सबै वडा कार्यालयलाई निर्देशन गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कृषि सम्बन्धि कार्यक्रमको लागि सूचना टाँस गर्न वडा कार्यालयलाई निर्देशन दिएको हो । 

सूचना अनुसार नगरपालिकाले कृषि कार्यक्रम सम्बन्धि गत मंसिर २५ गते सूचना प्रकासन गरेको र सोही सूचना वडा कार्यालयमा टाँस गर्न निर्देशन दिएको हो । 

वडा कार्यालयमा सूचना टाँस गरी सरोकारवालाले प्रस्ताव फाराम भर्न समेत सो सूचनामा उल्लेख गरिएको छ ।