close

पनौतीमा १५०० मलको कोटा निर्धारण

पनौतीमा १५०० मलको कोटा निर्धारण

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले रासायनिक मलको कोटा निर्धारण गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै रासायनिक मलको कोटा निर्धारण गरिएको जनाएको हो । 

सूचना अनुसार पुष ३ गते स्थानीय तह रासायनिक मल व्यवस्थापन समितिले बसेको बैठकले मलको कोटा निर्धारण गरेको हो । 

नगरभित्रका ३३ वटा सहकारी संस्थालाई १५०० बोरा रासायनिक मलको कोटा निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।