close

रुपनीद्धारा वडा कार्यालयलाई पत्राचार

रुपनीद्धारा वडा कार्यालयलाई पत्राचार

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकाले सूचना प्रवाह गर्न वडा कार्यालयहरुलाई पत्राचार गरेको छ । मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा कार्डालयलाई पत्राचार गरेको हो । 

सूचना अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमको प्रस्ताव तथा निवेदन आव्हानको लागि वडा कार्यालहरुलाई पत्राचार गरेको हो । 

सूचनालाई वडाभित्रका सहकारी संस्था, फर्म तथा स्थानीयहरुलाई जानकारी दिन गाउँपालिकाले सोही सूचनामार्फत अनुरोध गरेको  जनाइएको छ ।